|

काठमाडौं : रुसमा जारी विश्वकप फुटबलमा फ्रान्स र अष्ट्रेलियाले २–१ गोल गरेका छन। दुबै समुहले पेनाल्टीको माध्यमबाट गोल गरेका हुन्। अष्ट्रेलियन खेलाडिले गल्ती गरेपछि फ्रान्सले प्रिभ्युमा पेनाल्टी पाएको थियो। फ्रान्सले उक्त पेनाल्टी चुक्न दिएन। त्यसको केही बेरमै अष्ट्रेलियाले फ्री किक पायो। अष्ट्रेलियन स्ट्राइकरले हानेको फ्री किक फ्रान्सका खेलाडिले हातले छोएपछि अष्ट्रेलियाले पेनाल्टी पाएको हो। अष्ट्रेलियाले पनि पेनाल्टी चुक्न दिएन। त्यसको केही बेरमै फेरि फ्रान्सले एक गाेल गरेर दुर्इ गाेल गरेकाे ५।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.