|

प्रशिक्षक टिटेले मात्र २० खेल खेलाउन पाएका छन् तर ब्राजिलको खेलले कुनै प्रतिद्वन्द्विले माया पाउँछ भन्ने देखिँदैन। विश्वकपका हरेक सहभागी फेरि एक पटक ब्राजिल विश्व विजेता बने आश्चर्यमा पर्ने छैनन्। उनले नेयमार, गाब्रियल जेजस, डेनी अलभेज र मार्सेलोको खेलको प्रसस्त फाइदा उठाउने छन्।

 अर्को शब्दमा ब्राजिलका हरेक खेलाडी अहिले फर्ममा छन्। गत विश्वकपमा रच्न नसकेको इतिहास रच्न आतुर छन्। त्यही कारण ब्राजिल अहिले जर्मनीसँगै उपाधिको पहिलो दावेदारका रूपमा अगाडि आएको छ।

कसरी छनोट : दक्षिण अमेरिकी समूह विजेता।
खेल्ने शैली : ४–१–४–१
स्टार खेलाडी : नेयमार (पेरिस सेन्ट जर्मेन)
पच्छाउनुपर्ने खेलाडी : पाउलिन्हो (बार्सिलोना)
प्रशिक्षक : टिटे
उपाधिको सम्भावना : ५–१्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.