|

काठमाडौं : गृह मन्त्रालयको सचिवस्तरको बैठकबाट जनपथ प्रहरी समूहअनतर्गत नायव उपरीक्षकबाट उपरीक्षकमा बढुवा भएका प्रहरीको पदस्थापना गरिएको छ। जेठ २९ गते सचिवस्तरको बैठकले २८ जना प्रहरी नायव उपरीक्षकलार्इ प्रहरी उपरीक्षकमा बढुवा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.