समाज

मादक पदार्थ सेवनपछिको आपसी विवादमा कुटपिट, एकजनाको मृत्यु
SHARES

असार ४, २०७५

    कालिकोट :  मुगुको मुगुम कार्मारोङ गाउँपालिका-१ मा पर्ने चिताई कुनामा शनिबार राती आपसी विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका मुगुम कार्मारोङ गाउँपालिका-४ खारी घर भई चन्दननाथ नगरपालिका-४ जुम्ला बस्दै आएका ३५ वर्षीया कार्मा तामाङको मृत्यु हो।

    घाइते तामाङको आइतबार दिउसो ११ बजे उद्दार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गमगढीदेखि मुगुतर्फ जाँदै गरेका चारजना युवा र तामाङबीच मदिरा सेवन गरी विवाद हुँदा कुटाकुट भएको थियाे। कुटपिटमा संग्लन एक जनालाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको छ। अन्य तीनजनाको खोजी जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]