|
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारदेखि पाँच दिने चीन भ्रमणमा जाँदै छन्। भ्रमणमा सानो र छरितो टिम भने बनाउन सकेका छैनन्। 
भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित चार मन्त्री छन् भने कर्मचारीमा मुख्यसचिवदेखि नासुसम्मका कर्मचारी भ्रमण टोली रहेका छन्। 

प्रधानमन्त्री राजनीतिक, कटुनीतिक सल्लाहाकार र निजी सचिवालयका अधिकारी पनि छन्। 

भ्रमणमा जाने चार मन्त्री

  • रामबहादुर थापा, गृह
  • प्रदीपकुमार ज्ञवाली, परराष्ट्र
  • वर्षमान पुन, ऊर्जा जलश्रोत तथा सिँचाइ 
  • रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात

सल्लाहाकार

  • विष्णु रिमाल, प्रमुख 
  • अच्युतप्रसाद मैनाली, जनसम्पर्क

सहयोगी तथा विज्ञ

  • राजन भट्टराई, परराष्ट्र मामिला जानकार
  • डा. दिव्या सिंह शाह, निजी चिकित्सक
  •  राजेश बज्राचार्य, निजी सचिव  
  • विष्णु कुमार खड्का, प्रमुख सुरक्षा अधिकारी 
  • हिमालय थापा, एडीसी मेजर
  • उज्ज्वल केसी,  सुरक्षा अधिकारी 
  • हरी खतिवडा,  प्रहरी निरीक्षक 
  • महेन्द्रलाल श्रेष्ठ, निजी फोटोग्राफर 

सांसद

  • जनार्दन शर्मा
  • विशाल भट्टराई,
  •  राजेन्द्र कुमार
  •  जयपुरी घर्ती,
  • प्रेमबहादुर आले,
  • निर्जला राउत,
  • सुरेन्द्र कुमार यादव,  
  • पार्वता डीसी (चौधरी)
  • नैनकला ओझा 

स्थानीय तहका प्रतिनिधि

  • विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख 
  • छिरिङ ल्हामु गुरुङ, मुस्ताङका जिल्ला समन्वय समिति प्रमुख

सचिवहरू

  • लोकदर्शन रेग्मी,मुख्यसचिव
  • राजन खनाल, राजश्‍व सचिव
  • शंकरदास बैरागी, परराष्ट्र सचिव
  •  चन्द्रकुमार घिमिरे, वाणिज्य सचिव
  • मधुसुदन अधिकारी, यातायात मन्त्रालय

बोर्ड तथा विभाग प्रतिनिधि

  • महाप्रसाद अधिकारी,लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक 
  •  कुलमान घिसिङ,  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक
  • दीपकराज जोशी,पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशन  

निजी क्षेत्र

  • भवानी राणा, अध्यक्ष (नेपाल उद्योग वाणिज्य महासंघ) सहिता १२ जना
  • हरिभक्त शर्मा, अध्यक्ष (नेपाल उद्योग परिसघं)सहित पाँच जना
  • राजेशकाजी श्रेष्ठ, अध्यक्ष (नेपाल चेम्वर अफ कमर्श)सहित पाँच जना

र अन्य
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल,ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे, परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल, परराष्ट्र मन्त्रालयकाअधिकृत कुलबहादुर मगर, परराष्ट्र मन्त्रालयकै नायव सुब्बा उत्तम घिमिरे रहेका छन्। 

 बेइजिङस्थित नेपाली दुतावासबाट राजदुत लिलामाणि पौडेल, डेपुटी चिफ अफ मिसन सुशील के लम्साल, विष्णुप्रसाद आर्चाय, विर्गेडियर जनलरल विनोद पाण्डे, हरिसचन्द्र घिमिरे, सावित्री ओली, हरिप्रसाद लुइँटेल र उत्तमप्रसाद न्यौपाने रहेका छन्। 

त्यस्तै सरकारी भ्रमण टोलिमा ६ जान संचारकर्मी रहेका छन् भने निजी क्षेत्रबाट ११ जना पत्रकार रहेका छन्। नीजि क्षेत्रका तीन प्रतिनिधमूलक संस्थाबाहेक ३० जना व्यवसायी पनि भ्रमणमा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.