|

सन् २००२ मा कप्तानका रूपमा सेनेगललाई पहिलो पटक विश्व कपको यात्रा गराएका एलिओ सिसे अहिले प्रशिक्षकको रूपमा त्यो यात्रालाई दोहराइरहेका छन्।
तर ब्रुनो मेत्सुले निधन हुनुपूर्व नै सेनेगललाई विश्व कप छनोट गराइसकेका थिए।

उनले बुर्किनाफासो, दक्षिण अफ्रिका र केप भर्ड जस्ता मुलुकलाई आश्चर्यमा पार्दै सेनेगललाई दोस्रो पटक विश्व कप खेल्न लायक बनाएका थिए। सिसेले अहिले टोलीलाई सबै कोणबाट बलियो पनि बनाएका छन्।

कसरी छनोट : अफ्रिकी समूह डी (तेस्रो चरण) को विजेता। 
खेल्ने शैली : ४–३–३
स्टार खेलाडी : साडियो मेन (लिभरपुल)
पच्छाउनुपर्ने खेलाडी : मबायन नियांग (टोरिनो)
प्रशिक्षक : एलिओ सिसे
उपाधिको सम्भावना : १५०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.