काठमाडौं : वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। विद्युतिय सवदाह गृहबाट उनको अन्त्येष्टि गरिएको हो। देवकोटालाई छोरीहरूले दागबत्ती दिएका थिए। देवकोटाको अन्त्यष्टि हुनुभन्दा अघि उनलाको पार्थिव शरीरलाई न्यूरो अस्पतालमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। देवकोटाको सोमबार राति न्यूरो अस्पतालमा निधन भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।