फिचर : फोटो फिचर

पशुपति आर्यघाटमा अस्तायो डा. देवकोटाको इहलीला [तस्बिरहरू]
SHARES

असार ५, २०७५

    काठमाडौं : वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। विद्युतिय सवदाह गृहबाट उनको अन्त्येष्टि गरिएको हो। देवकोटालाई छोरीहरूले दागबत्ती दिएका थिए। देवकोटाको अन्त्यष्टि हुनुभन्दा अघि उनलाको पार्थिव शरीरलाई न्यूरो अस्पतालमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। देवकोटाको सोमबार राति न्यूरो अस्पतालमा निधन भएको थियो। 

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]