विश्वकप २०१८ रुसमा जारी छ। अहिले समूह एचको दोस्रो खेल भइरहेको छ। जसमा बलियो मानिएको पोल्यान्ड तुलनात्मक रुपमा कमजोर आँकिएको सेनेगलसँग प्रतिस्पर्धा गरिरहेको छ।
पहिलो हाफको खेल सकिँदासम्म सेनेगल १ र पोल्यान्डको शून्य गोल छ। पोल्यान्डले सेनेनगललाई सुसाइड गोल उपहार दिएको हो। पोल्यान्डका थियागो सियोनेक्सले आफ्नै पोष्टमा गोल हानेर सेनेगललाई उपहार दिएका हुन्। उनले खेलको ३७ मिनेटमा गोल उपहार दिएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।