|

काठमाडौं : ३३ किलो सुन तस्करी छानबिन समितिले मंगलबार राति सुन तस्करीसँग जोडिएका एक जनालाई पक्राउ गरेको छ। व्यापारी विमल पोदारलाई प्रहरीले मंगलबार राति काठमाडौंको बागबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पोदारको वयान बुधबारदेखि सुरु भएको छानविन समितिले जनाएको छ। पोदार दिपक मलहत्राको ब्यापारीक पार्टनर  समेत हुन्। उनले अहिले गृहमन्त्रालयमा वयान दिइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.