|
फाइल फोटो

काठमाडौं : प्राकृतिक विपतमा परी नेपालमा प्रत्येक वर्ष सरदर पाँच सय जनाको ज्यान जाने गरेको छ। तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति हुनेको छ।

गृह मन्त्रालयको तथ्यांकअनुसार प्राकृतिक विपतबाट ०७३ मा ४८३ र ०७४ मा ५९७ जनाको मृत्यु भएका खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यी दुई वर्षमा मुलुकभर छ अर्ब ३० करोड तीन लाख १८ हजार ३४७ रुपैयाँ मूल्य बराबरको संरचना तथा सम्पत्ति क्षति भएको छ।

यति ठूलो संख्यामा जनधनको क्षति हुनुका प्रमुख कारण बाढी, पहिरो र आगलागी रहेको गृहमन्त्रालयको तथ्यांकले देखाउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.