|

काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका पाकिस्तानी सेनाध्यक्ष जुबेर मोहम्मद हायालेपाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र ऐतिहासिक सिन्धुलीगढीको भ्रमण गरेका छन्। 

अध्यक्ष हायातले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासमा र कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा छुट्टाछुटै भेटवार्तासमेत गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.