काठमाडौं : योगेश लामाको स्वर रहेको नयाँ तमाङ सेलो गीत सार्वजनिक भएको छ। योगेशकै संगीत रहेको 'आस्याङ कि छोरी बोलको' गीतमा शशिकला मोक्तानले पनि स्वर दिएकी छिन्। गीतमा रामकृष्ण लोको शब्द रहेको छ। गीतको एरेन्जर पवन वाङ लामा हुन्।
केशव कोइरालाको निर्देशनमा तयार भएको भिडियोमा छिरिङ लामा र मिङमा डोमा लामाको अभिनय रहेको छ। अनिल भुजेलको करियोग्राफी रहेको भिडियोलाई विश्वास भण्डारीले छायांकन तथा सम्पादन गरेका छन्।
हेर्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।