|

काठमाडौं : न्याय परिषद्को बिहीबार बसेको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट पाँच, न्याय सेवाबाट १४ र कानूनबाट तीन जनाको नाम न्यायाधीशमा सिफारिस गरेको तथा केही न्यायाधीशविरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.