|

काठमाडौं :  नेपालमा प्रशोधन हुन नसक्दा  नेपालका जडिबुटी कौडीको भाउमा विदेश निर्यात भइरहेको देखिएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालमै प्रशोधन हुनसके जडिबुटी प्रतिकिलो २० रुपैयाँमा विदेश निर्यात गर्न सकिने बताएको  हो।

नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ। 

कर्णाली प्रदेशमा पाइने बहुमूल्य 'जेम्स स्टोन' पनि नगन्य मूल्यमा विदेश जाने गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.