|

इलाम : माइ नगरपालिकास्थित लोदिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माइ नगरपालिका-३ निवासी ज्ञानबहादुर दर्जीका छोरा अन्दाजी ८/९ वर्षीय प्रतीक दर्जी रहेको इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

शुक्रबार ५ बजेको समयमा स्थानीय लोदिया खोलामा खनिएको खाडलमा पौडी खेल्ने क्रममा बालक डुबेको श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.