|

रुसमा जारी फुटबल विश्वकपको शुक्रबार भएको अन्तिम खेलमा सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड विजयी भएको छ। समूह ई मा रहेको सर्बियालाई स्वीजरल्यान्डले १ का विरुद्ध २ गोलले पराजित गरेको हो। 

खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिएका छन। तर त्यसलाई बराबरी गर्न  स्वीजरल्यान्डलाई ५२औँ मिनेटसम्म कुर्नुपरेको थियो। स्वीट्जरल्यान्डका ग्रनित छक्काले गोल गरेर खेलमा बराबरी ल्याएका थिए। जसलाई हसर्न सकिरीले ९० मिनेटमा गोल गरेर स्वीट्जरल्यानडको अग्रता कायम गरे। त्यसपछि कुनै पनि टिमको गोल हुन सकेन र खेल सर्बियाले जित्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.