|

कञ्चनपुर : भारतको बरेली घर भइ कञ्चनपुरको भीमदत्तनगरपालीका १८ जानकी टोलमा डेरा गरी बस्ने २१ वर्षीय राजेश सक्सेना सोमवार मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका १८ जानकी टोल नजिकको नालामा सक्सेना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। 

मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। सक्सेनाको मृत्युबारे अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.