|

काठमाडौं: आज असार पन्ध्र देशभर धान दिवस मनाइन्छ। मनसुन सुरु भए पछि धान बाली लगाउन सबै कृषक हरु ब्यस्त छन्। काठमाडौं उपत्यकाको ललितपुरका कृषकहरु पनि  रोपाइ मा ब्यस्त छन्। पहिले पहिले रोपार्इको समयलार्इ उत्सवकै रुपमा मनाउने प्रचलन थियो। असारे भाका गाउँदै धान राेप्ने चलन थियो। यो वर्ष पनि धान राेप्ने समय सुरु भएको छ। हेरौं तस्बिरहरु- 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.