|

नेपाल र भारतका हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल जनकपुर। मिथिलाञ्चलको केन्द्र जनकपुरमा अवस्थित छ, विशाल जानकी मन्दिर। मुगल शैलीमा निर्मित यो मन्दिरमा प्रयोग भएको वास्तु कलाको अनुपम नमुना मानिन्छ। यो मन्दिर मिथिलाञ्चलवासीको सांस्कृतिक धरोहर हो।

यो मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको बताइन्छ। सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। नौलखा पनि भनिने यो मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ। यो मन्दिर क्षेत्रलाई विश्वसम्पदासूचीमा राख्ने प्रयास अझै सफल हुन सकेको छैन।

सन् ७० को अन्तिम तथा ८० को सुरुवातताका विदेशीले खिचेका केही तस्विर यहाँ प्रस्तुत छ।

 

फोटो जोन जेकोवी सन् १९७१

फोटो : जोन जेकोवी सन् १९७१

फोटो : ह्यान्क लेसी सन् १९६७

फोटो : माइक फर्सट सन् १९७१

फोटो गिल डोनहु सन् १९६९

फोटो डेब ओकनर सन् १९६७

फोटो : जेराल्ड ओइक्लस सन् १९७१

फोटो : जेराल्ड ओइक्लस सन् १९७१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.