|

मलेखु (धादिङ) : बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ। 

घरमा खेलिररहेका दुई वर्षीय आयुशलाई उनकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। 

हत्यापछि फरार भएका सार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.