|

काठमाडौं : देशभर वर्षा भइरहेको छ। यसैबीच धार्मिक पर्यटकीय स्थल बौद्ध बिहारमा दुई रुप देखिए। बौद्ध वरिपरीको सडकमा भल बगेर यात्रुहरूलाई सास्ती भएको छ भने बौद्ध बिहारको चैत्य क्षेत्र भित्र भने वर्षाको प्रभाव देखिँदैन। बौद्ध घुम्न आउनेहरूको भीडलाई वर्षाले रोक्न सकेको छैन। 

तर, यस्तो धार्मिक महत्वको ठाउँ जाने बाटोको बिजोग देखिएको छ। सडक कुनै नदी नालाजस्तो देखिएको छ। यात्रुहरूले सास्ती खेपेर गन्तव्य जानुपरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.