|

सिन्धुली : कमला नदीले बगाउदा सिन्धुलीको दुधौली नगरपालिकाकी एक वृद्धाको मृत्यु भएको छ। दुधौली नगरपालिका– कुलुवाकी ६५ वर्षीया धनरानी तामाङको मृत्यु भएको हो।

आफ्नै खेतमा जाने क्रममा खोलाले तामाङलाई बगाएको थियो। मृतक तामाङको शव पोस्टमार्टमका लागि उदयपुरको कटारी पठाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.