|

जाजरकोट : जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अजयकुमार देव पक्राउ परेका छन्। सेवाग्रहीबाट ८० हजार रुपैयाँ खुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। सोमबार ११ बजे उनी कार्यालयबाटै पक्राउ परेका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.