सिन्धुली : मरिण गाउँपालिका–४ सान चौकीमा एक पुरुषको शव फेला परेको छ।
सोही ठाउँका ४५ वर्षीय सानुराम बि.क. सोमवार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। स्थानीयका अनुसार मृतक बि.क. मादक पदार्थ सेवन गर्ने र जताजतै हिँड्ने, सुत्ने गर्दथे। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।