समाज : सुरक्षा/अपराध

अरुण नदीको किनारमा बेवारिसे शव फेला
SHARES

असार २६, २०७५

    संखुवासभा : संखुवासभाको अरुण नदी किनारमा बेवारिसे शव फेला परेको छ। खाँदबारी नगरपालिका-२ चेवास्थित अरुण नदी किनारमा सोमबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले बताए।

    अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]