|

संखुवासभा : संखुवासभाको अरुण नदी किनारमा बेवारिसे शव फेला परेको छ। खाँदबारी नगरपालिका-२ चेवास्थित अरुण नदी किनारमा सोमबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले बताए।

अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको उनले बताए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.