छापा

असारे झरीमा दैनिक २ अर्ब बजेटको भेल
SHARES

असार २७, २०७५

    काठमाडौं : चालू आर्थिक वर्षको ११ महिनामा सुस्त रहेका सरकारी निकायले  असार महिना लागेगसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन्। 

    विकास बजेट जेठ मसान्तसम्म दैनिक औसत ४८ करोड ६३ लाख ७३ हजार रुपैयाका दरले खर्च भएकोमा पछिल्लो सात दिनमा औसत २ अर्ब ५६ करोड २ लाख ७४ हजारका दरले खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएकाे छ।

    कार्यालयका अनुसार पछिल्लो सात दिनमा १७ अर्ब ९२ करोड १९ लाख २१ हजार पुँजीगत बजेट खर्च भएको खबर कारोबार दैनिकमा छ। कार्यालयका महालेखा नियन्त्रक जगन्नाथ देवकोटाले यो रकम अझै बढ्ने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]