|

काठमाडौ‌ं : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्। नेता नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुन गएराति चीनको गान्सु प्रान्त गएका हुन्।

नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित चीन गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनी यही असार ३१ मा फर्किनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.