|
प्रतीकात्मक तस्विर

लहान : विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार बेलुकी एक जनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउको मृत्युभएको हो।

घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरान लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.