अर्थ

अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छः गभर्नर
SHARES

असार २७, २०७५

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन्। आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताएका हुन्। विगत तीन वर्षदेखि नेपालको अर्थतन्त्र बढ्ने लयमा रहेको बताए। यो आर्थिक वर्ष पनि सोचेजस्तो अर्थिक बृद्धिदर हुने बताए। तराईमा आएको बाढीले कृषि क्षेत्रमा केही ह्रास आएको भएपनि उद्योग तथा सेवा क्षेत्रको योगदानले गर्दा अर्थतन्त्र बढ्ने उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]