|

काठमाडौं : नेपाल राष्ट्र बैंकले मर्जरमा जान चाहने वाणिज्य बैंकहरुलाई प्रोत्साहन गरिने बताएको छ। गभर्नर डा. चिरञ्जीवी नेपालले अगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको सार्वजनिक गर्दै ठूला बैंकहरुलाई मर्जरमा प्रोत्साहन गरिने बताएका हुन्। त्यस्तै घरजग्गाको कारोबारमा आउने उतारचढावलाई रोक्नका लागि घरजग्गा मुल्य सूची सर्वेक्षण गरिने समेत उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.