अर्थ

मर्जरमा जान चाहने बैंकलाई प्रोत्साहन गरिने
SHARES

असार २७, २०७५

    काठमाडौं : नेपाल राष्ट्र बैंकले मर्जरमा जान चाहने वाणिज्य बैंकहरुलाई प्रोत्साहन गरिने बताएको छ। गभर्नर डा. चिरञ्जीवी नेपालले अगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको सार्वजनिक गर्दै ठूला बैंकहरुलाई मर्जरमा प्रोत्साहन गरिने बताएका हुन्। त्यस्तै घरजग्गाको कारोबारमा आउने उतारचढावलाई रोक्नका लागि घरजग्गा मुल्य सूची सर्वेक्षण गरिने समेत उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]