|

विश्वकप २०१८ को सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्ड खेलिरहेका छन्। यो दोस्रो सेमिफाइनल हो। 

जारी खेलमा इंग्ल्यान्डले अग्रता लिएको छ। खेलको पाँचौ मिनेटमा इंग्ल्यान्डका किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका छन्। 

यो खेलको विजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.