|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो ) सम्मेलनमा कुल गार्हस्थ उत्पादन जीडीपीको ४ प्रतिशत सैन्य खर्च गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। 

बेल्जियममा जारी नेटो सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पको प्रस्ताव अनुसार नेटो आवद्ध सदस्य राष्ट्रहरुले सैन्य खर्च दोब्बर पार्नुपर्ने छ। उनले जर्मनीको रक्षा खर्च बारे चर्काे आलोचना गरेका थिए। सबै सदस्य राष्ट्रले जीडीपीको २ प्रतिशत खर्चको लक्ष्य पुर्‍याउने क्रममा नै केन्द्रित रहेको नेटो नेटोको महासचिवले बताएका छन्। 
नेटो बजेटको भार युरोपेली मुलुकले समेत लिनुपर्ने भन्दै राष्ट्रपतिले ट्रम्पले अमेरिकी बोझ कम गर्न आग्रह गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.