|

काठमाडौं : नेपाल सरकारले चीनलाई उपहार दिने लागेको दुर्लभ एकसिंगे गैंडा  बिहीबार हस्तान्तरण गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् ।

चीन पठाउनका लागि ‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो। चीनबटन आउने विशेष जहाजमा चढाएर ती दुवै गैंडालाई चीन पठाइनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.