|

बुटवल : रुपन्देहीको सियारी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। सियारी गाउँपालिका–२ का स्थानीय शिवबहादुर बनियाँका छोरा १६ वर्षीय सागर बनियाँको घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.