राजनीति

संसदलार्इ 'यो गर' भनेर आदेश दिने अधिकार डा केसीसँग छैन : अध्यक्ष दाहाल
SHARES

फाइल फोटो
असार २८, २०७५

    चितावन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ चिकित्सक गोविन्द केसीको सबै माग सम्बोधन गर्न नसकिने स्पष्ट पारेका छन्।

    अध्यक्ष दाहालले सार्वभौम संसदलाई ‘यो गर’ भनेर आदेश दिने अधिकार वरिष्ठ चिकित्सक केसीलाई नरहेको प्रतिक्रिया पनि दिए। बिहीबार भरतपुर विमानस्थलमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले वरिष्ठ चिकित्सक केसीको मागको सम्बन्धमा सार्वभौम संसदले आवश्यक निर्णय लिने पनि बताए। सरकारसँग सो मागलाई थपघट गर्ने अधिकार रहेको अध्यक्ष दाहालको भनाइ थियो।

    अध्यक्ष दाहालले वरिष्ठ चिकित्सक केसीलाई जुम्लाबाट काठमाडौं ल्याएर उपचार गराउन पहल भइरहेको पनि जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]