विश्व

बेलायत पुगेका ट्रम्पकाे विराेध, प्रधानमन्त्री मेसँग भेटवार्ता
SHARES

असार २९, २०७५

     अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्।  उनी दुईदिने भ्रमणका लागि बेलायत पुगेका हुन्। 

    ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हिम प्यालेसमा स्वागत भेट गरेकी छिन्। ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने कार्यक्रम  छ।   

    अमेरिकी राष्ट्रपतिका रूपमा उनको यो पहिलो बेलायत भ्रमण हो। बेलायतमा उनको  व्यापक विरोध भएको छ।  दसौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]