अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्। उनी दुईदिने भ्रमणका लागि बेलायत पुगेका हुन्।
ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हिम प्यालेसमा स्वागत भेट गरेकी छिन्। ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने कार्यक्रम छ।
अमेरिकी राष्ट्रपतिका रूपमा उनको यो पहिलो बेलायत भ्रमण हो। बेलायतमा उनको व्यापक विरोध भएको छ। दसौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।