छापा

प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान, सर्वसाधारणले समेत उजुरी गर्न सक्ने
SHARES

असार २९, २०७५

    काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी अह्वान गरेको छ।

     समितिको बिहिबारको बैठककले शुक्रबारदेखि सर्वसाधारण समेतसँग उजुरी आह्वान गरेको  खबर गाेरखापत्र दैनिकमा छ। दश निको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधारणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन्। 

    संघीय स्रसद सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताए। उनले भने ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ। हामीले शुक्रबार सुरु हुने गरि दस दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]