काठमाडौं : सरकारले सवारीचालक अनुमति (लाइसेन्स) तीन चरणमा विवरण गर्ने भएको छ। सवारीचालक अनुमतिपत्र तीन तहमा वर्गीकरण गरी वितरण गर्ने ...

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी अह्वान गरेको छ।
समितिको बिहिबारको बैठककले शुक्रबारदेखि सर्वसाधारण समेतसँग उजुरी आह्वान गरेको खबर गाेरखापत्र दैनिकमा छ। दश निको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधारणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन्।
संघीय स्रसद सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताए। उनले भने ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ। हामीले शुक्रबार सुरु हुने गरि दस दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौं।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।