खेलकुद

उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा धनकुटाले दाङलाई हरायाे
SHARES

असार २९, २०७५

    रौतहट :  रौतहटको चन्द्रपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको शुक्रबार बिहान भएको दुई खेलमा धनकुटा विजयी भएको छ।

    रौतहट फुटबल संघको आयोजनामा भएको खेलमा धनकुटाले ५ गोल गरेको थियो भने दाङले कुनै पनि गोल गर्न सकेन। यस्तै बिहीबार भएको दुइवटा खेलमा सुनसरी र कास्की विजयी भएका छन्।

    सुनसरीले ईलामलाई ३ को विरुद्ध १ गोल र कास्कीले पाचथरलाई २ को विरुद्ध १ गोलले पराजित गरेको हो। निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि भएको ट्राईबेकरमा सुनसरी विजयी भएको हो। स्वर्गीय शेरबहादुर दर्लामी खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको अन्त्यमा पाएको पेनाल्टी सदुयोग गर्न नसक्दा बराबरीमा रोकिएको थियो। खेल अबधिभर सुनसरीले गोल गर्ने धेरै मौका गुमाएको थियो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]