बाजुरा : बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे। भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।