सवारीसाधन र अन्य प्रविधिकाे प्रयोगले सामान ढुवानी सहज रूपमा हुन गरेको छ तर विगतमा यो काम यति सजिलो थिएन। एक ठाउँबाट अर्को ठाउँमा सामान लग्न जनावरहरूको प्रयोग गरिन्थ्याे। हुन त अहिले पनि विकट गाउँहरूको अवस्था यस्तै नै छ।
४०\५० वर्षअघि देशका विभिन्न बजारमा सामान कसरी ढुवानी हुन्थ्यो त? विभिन्न कामको सिलसिलामा नेपाल आएका विदेशीहरूले खिचेका त्यसवेलाका केही फोटो–
पोखरा (कास्की), सन्– १९६४
मुगु, सन्– १९७५
मुक्तिनाथ, सन्– १९७५
पोखरा (कास्की), सन्– १९६६
सिलगढी (डोटी), सन्– १९६७
धनकुटा, सन्– १९६६
रारा (मुगु), सन्– १९७५
तपाईंको ईमेल गोप्य राखिनेछ ।