खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकप फाइनल : क्रोएसियाको आत्मघाती गोलमा फ्रान्सको अग्रता
SHARES

असार ३१, २०७५

    विश्वकप २०१८ को फाइनलमा क्रोएसियाले आत्मघाती गोल गर्दा फ्रान्सले अग्रता लिएको छ। 

    कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्न पुगेका हुन्। 

    खेलको १८औँ मिनेटमा फ्रान्सले अग्रता लिएको हो। फ्रान्सका ग्रिजम्यानले कर्नरबाट बल लाई पोष्टको दिशा दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]