राजनीति

भारतका लागि उप्रेती र मलेसियाका लागि पाण्डे राजदूतमा सिफारिस
SHARES

असार ३२, २०७५

    काठमाडौं : सरकारले भारत र मलेसियाका लागि राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  नीलकण्ठ उप्रेतीलाई भारत र उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिस गरेको हो। उप्रेती पूर्व प्रमुख  निर्वाचन आयुक्त हुन् भने पाण्डे युएईका पूर्व राजदूत हुन्। उनीहरूलाई राजदूतमा नियुक्त गरिएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]