|

बारा : बारामा एकजना फरार अभियुक्त पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएका प्रहरी टोलीले हातहतियार मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारागढी गाँउपालिका-५ का शंकर यादवका छोरा ४० वर्षीय विन्दालाल यादव रहेका छन्।

छ। फरार अभियुक्त यादबलाई पक्राउ गरी मजकुर जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका यादवलाई अदालतको आदेशले अनुसार यादवलाई बिरगंज कारागार कार्यालय चलान गरिएको छ। उनलार्इ अदालतले तीन वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.