काठमाडौं : नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको नयाँ मुजिक भिडियो रिलिज भएको छ। सार्वजनिक 'जुनमा राखु तिमीलाई' बोलको गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
सार्वजनिक उक्त गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर सुन्न सकिन्छ। प्रदीप ढकालकै संगीत रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ।
विकास सुवेदीको निर्देशनमा तयार भएको भिडियोमा पल शाहकै करियोग्राफी रहेको छ। अनिल के. मानन्धरले खिचेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेको छन्।
हेर्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।