|

काठमाडाै‌ं : डा गोविन्द केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीलाई केसीका समर्थकले गोविन्द केसीलाई भेटन दिएनन्। 

काठमाडौंबाट गएको स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीसहितको टोलीलाई केसीका समर्थकले भेट गर्न नदिएका हुन्।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णाली प्रदेशका गृहमन्त्री पनि जुम्ला पुगेका छन्।

उनीहरुलाई पनि सर्थकहरुले  भेटन दिएनन्। अहिले दुवै पक्षबिच वार्ता भइरहेको हाम्रा जुम्ला संवाददाता रतन नेपालीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.