|
फाइल फोटो

काठमाडौं : द्वन्द्वकालीन र गम्भीर मानवअधिकार हननका घटनाका दोषीमाथि कारबाहीका लागि छानबिन गर्न बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोग अनुसन्धानमै अलमलिएको छ। छानबिन कसरी गर्ने भन्ने टुंगो लाग्न नसक्दा अधिकांश उजुरीको अनुसन्धानसमेत हुन सकेको छैन।

सातै प्रदेशबाट ६० हजार ३१६ उजुरी संकलन भएकोमा दुई हजार ७००को मात्र अनुसन्धार पूरा भएको छ। तर कारबाहीका लागि सिफारिसका लागि के गर्ने भन्ने विषयमा अझै अन्योल रहेको सत्यनिरूपण तथा मेलमिलाप आयोगकी सदस्य  माधवी भट्टले बताइन्।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार आयोगले काम गरिरहेकोतर सबै फाइल अनुसन्धाान सक्न भने समय लाग्ने भट्टको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.