|

जाजरकोट : जाजरकोट भेरी नगरपालिका वडा १ स्याला, कल्यानपुर, वडा ३ सिटिजन्स बैँकमा पहिरोको जोखिममा परेका छन्।

गाँउलेहरु घर छोडर रातभरी पहिरो र बाढी नियन्त्रणमा लाग्ने गरेका छन्। स्यालाका स्थानीय खड्क सुनार, डण्डवीर सुनार, बालवहादुर सुनार , ललित थापा, सरिराम सुनार, दलराज बिक, प्रविण बिक, बलवहादुर बिक, मनोज कामी, भरत केसी, गुलाप सुनार, लालवहादुर नेपालीका घर पहिरोको जोखिममा परेका छन्। 

त्यस्तै सदरमुकाम खलंगाको कमान खड्का, भीमराज सिंह, तेजवहादुर खत्री लगाएका दर्जन घर जोखिममा परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.