काठमाडौं : अनशनरत डा. गोविन्द केसीका समर्थकहरू आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सामूहिक सत्याग्रह गर्ने भएका छन्। समर्थकहरूले काठमाडौंको वसन्तपुरमा सत्याग्रह गर्ने भएका छन्। चिकित्सा शिक्षा विधेयको विरोध गर्दै डा. केसीले २२ दिनदेखि अनशन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।