|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विदेश भ्रमण रोकिएको छ। आजदेखि हुन लागेको जापान, सिंगापुर लगायतका देशको भ्रमण रोकिएको हो। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै देशमा आन्दोलन चर्किएकोले अहिलेको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भएकोले सभापतिको विदेश भ्रमण रोकिएको बताएका छन्।

डा. गोविन्द केसीको अनसनका कारण अहिले विभिन्न प्रदर्शनहरु भइरहेका छन्। डा. केसीको पक्षमा नेपाली कांग्रेसले पनि प्रदर्शन तथा आन्लोलन गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.