|

काठमाडौैं: यो  बर्षको पहिलो साउने सोमबार पशुपतिमा सँधै झै भक्तजनहरुको भLड थियो। साउने सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ। चन्द्रमा शिवकाे शिरमा बसेका हुनाले उनको बार (सोम अर्थात् चन्द्रमा)। त्यसैले सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी मानिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.